यसरि भयो काठमाडौं युथ फर व्लडमा सरस्वती पुजा

“हामी दिनभर विराटनगर का हरेक कलेजमा वुनिया खान जान्थ्यौ । भात नखाईनखाई । वेलुका घर आएपछि पेटले समस्या दिएपछि मात्र थाहा पाईन्थ्यो, धेरै खाईएछ ।” रवीन चापागाँईले यसो भनिसक्नासाथ कोठामा हाँसो गुञ्जियो । सवैजना थपडी वजाउदै निकैवेर हाँसिरह्यौ । अझै रमाईलो सुन्न वाँकि नै थियो । आफ्नो पालो आउनासाथ मदन चिमरिया पनि वोले, “सानोमा स्कुलमा…

Read More