अमेरिकाबाट युथ फर ब्लडलाइ सहयाेग

हाल USA Hampshire मा रहनुभएका घनश्याम सुवेदीले युथ फर व्लडलाई ११,१११ रुपैया सहयोग गर्नुभएको छ । युवाहरुले संचालन गरेको स्वयंसेवी अभियानको व्यवस्थापकिय काममा सहयोग पुगोस् भनेर उक्त सहयोग गर्नुभएको उहाँले बताउनुभयो । युथ फर ब्लड केन्द्रिय कमिटीका सचिब सुरज सुवेदीलाई नेपालमा रहनुभएका आफ्नो भाईमार्फत सहयोग उहाँले रकम हस्तांतरण गर्नुभएको हो । उहाँको सहयोगको लागी धेरैधेरै…

Read More

यसरि भयो काठमाडौं युथ फर व्लडमा सरस्वती पुजा

“हामी दिनभर विराटनगर का हरेक कलेजमा वुनिया खान जान्थ्यौ । भात नखाईनखाई । वेलुका घर आएपछि पेटले समस्या दिएपछि मात्र थाहा पाईन्थ्यो, धेरै खाईएछ ।” रवीन चापागाँईले यसो भनिसक्नासाथ कोठामा हाँसो गुञ्जियो । सवैजना थपडी वजाउदै निकैवेर हाँसिरह्यौ । अझै रमाईलो सुन्न वाँकि नै थियो । आफ्नो पालो आउनासाथ मदन चिमरिया पनि वोले, “सानोमा स्कुलमा…

Read More